बलिउड अभिनेता आफताब बने पिता
आइतबार, १८ साउन २०७७, १२ : २०
बलिउड अभिनेता आफताब शिवदसानी पिता बनेका छन् । उनकी श्रीमती निन दुसांजले शनिबार छोरीलाई जन्म दिएकी छिन् । आफताब शिवदासानी र निन दुसांजको पहिलो छोरीको रुपमा छोरी जन्मिएकी हुन् । उनले श्रीमती र छोरीसँग सोसल मिडिया अकाउन्टमा फोटो पनि सेयर गरेका छन् ।
फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘स्वर्गको एउटा टुक्रा धर्तीमा पठाइयो... भगवानको आशिर्वादसहित । निन दुसांज र म आफ्नी छोरीको जन्मेको खबर सुनेर निकै उत्साहित छौं । हामी गौरवान्वित आमा–बुवा र तीन व्यक्तिको पूरा परिवार हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण