‘डल्ली’मा विकास र एलिनाको रोमान्स
बिहीबार, २९ साउन २०७७, ११ : ११
काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा शब्द, संगीत प्रभावन जेको रहेको छ । बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियो प्रभावन जेले नै निर्देशन गरेका हुन् ।
भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईको छाँयाकन, डिनशन शाहको सम्पादन रहेको छ । रोमान्टीक प्रेमकथा बुनिएको भिडियो पर्यटकीय नगरी धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण