मनोरम प्रकृति : तनाव भुलाउन काँस फुलेर सेताम्मे बनेका डाँडामा, तस्विरमा हेर्नुहोस्
शुक्रबार, २६ भदौ २०७७, १२ : २१
कोरोनाभाइरसको महामारीका कारण सबै क्षेत्र ठप्प छन् । भाइरसको त्रासका बीच मनोरञ्जनका साधनहरु सिमित छन् । साथीभाइ भेटेर समय बिताउनका लागि सिनेमा, रेस्टुरेन्टहरु बन्द रहेको अवस्था यतिबेला मानिसहरु हरेक दिनको दैनिकीबाट केही फरक गर्न परे शहरको भिडभाडबाट अलि टाढा प्रकृतिमा रमाउन थालेका छन् । यतिबेला प्रकृति नै मानिसको मनोरञ्जन र तनाव बिर्साउने एक मात्र साथी बनेको छ ।
अहिले काठमाडौँ उपत्यकाका डाँडाहरु काँस फुलेर सेताम्मे भएका छन् । यसको मनमोहक दृश्यले धेरैलाई लोभ्याउने गरेका छन् । साथीभाइहरु त्यसमा बसेर रमाउने, तस्विर खिच्नेहरु धेरै देखिन्छन् । हेरौँ कागेश्वरी मनोहरामा ‘लभ डाँडा’ भनेर चिनिने क्षेत्रमा देखिएका केही दृश्यः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण