स्वागतका लागि तयार, सुरक्षासहित ! (फोटोफिचर)
लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि होटल व्यवसायहरु सञ्चालनमा आएका छन् । कोरोनाभाइरसको जोखिम कायम नै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होटललगायत आर्थिक क्षेत्रहरु खुला गर्ने निर्णय गरेको हो ।
तर, स्थिति सहज भने छैन । देशमा कोरोनाभाइरसका संक्रमित दिनहुँ रेकर्ड स्तरमा वृद्धि भइरहँदा सञ्चालनमा आएका होटलहरुलाई आफ्ना कर्मचारी र पाहुनालाई संक्रमणबाट जोगाउन सुरक्षाका उपायहरु अपनाउनु पर्ने थप जिम्मेवारी थपिएको छ ।
सरकारले खुला गर्ने निर्णय गरेपछि होटलहरुले आफूलाई कसरी सञ्चालनमा ल्याउँदैछन् त ? हामीले काठमाडौँको धुम्बाराही होटल अकामा र एयरपोर्ट होटलमा गएर त्यहाँ गरिएको प्रबन्धबारे बुझेका थियौँ ।
हामी त्यहाँ पुग्दा होटललाई निःसंक्रमण गर्ने काम भइरहेको थियो । त्यस्तै, सामाजिक दुरी कायम गर्नका लागि उचित व्यवस्था तथा सुरक्षाका उपायहरुको व्यवस्था गरिएको पायौँ ।
हेरौँ केही तस्विरहरुः

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण