अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश
आइतबार, ०४ असोज २०७७, २२ : ३४
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् ।
राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण