शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र

‘नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्रीकाे अभिव्यक्तिमा रास्वपाको धारणा के हो ?’
शुक्रबार, २९ जेठ २०८३, २१ : ४१
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
  • राईले प्रधानमन्त्री बालेन शाहले गत जेठ १७ गते संसद् बैठकमा दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गरेका हुन् ।
  • प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएका थिए।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन्।

शुक्रबार खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहकले दिएकाे अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद् बैठकमा दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गरेका हुन् । 

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेनछ’ भन्ने अभिव्यक्ति दिएका दिएका थिए। 

721348076_4107944682829955_2507932469451564751_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप