‘हामी आतङ्कवादी होइनौँ, मात्र दाल भात खान देऊ’
आइतबार, ११ असोज २०७७, १३ : ४१
आज विश्व पर्यटन दिवस । कोरोनाभाइरसको महामारीका कारण मारमा परेका पर्यटन मजदुरहरु सडकमा उत्रिएका छन् । पर्यटन व्यावसायी मजदुरहरुको अधिकार अस्तित्व सुरक्षित गर्न माग गर्दै पर्यटन मजदुर संघर्ष समितिले राजधानीमा प्रदर्शन गरेका हुन् ।

कोरोनाभाइरसको कारण नेपालको पर्यटन क्षेत्र यतिबेला थलिएको छ । लामो समयको बन्दाबन्दीका कारण पर्यटन क्षेत्र ठप्प छ । पर्यटन मजदुरहरुलाई दुई छाक खानाकै जोहो गर्न समस्या रहेको छ । सडकमा उत्रिएका मजदुरहरुले दुई छाक खानाको लागि काम गर्ने वातावरण तयार गरिदिन सरकारसँग माग गरेका छन् ।
हेरौँ तस्विरहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण