कशिससँग मायाको बैना माग्दै सम्याक
आइतबार, ०२ कात्तिक २०७७, ११ : २४
काठमाडौं – चर्चित म्युजिक भिडियो निर्देशक समन अधिकारीको छोरा सम्याक अधिकारी पनि मोडलिङमा देखिएका छन् । गायिका एलिना चौहान र गायक प्रकाश खतिवडाको स्वर रहेको नयाँ गीत ‘मायाको बैना’को म्युजिक मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् ।
शनिबार सार्वजनिक भिडियोमा उनको र मोडल कशिस दाहालको रोमान्स देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा संम्याक र कशिसको अलवा गुराश ढकाल, आयुषी ढकालको समेत अभिनय देख्न सकिन्छ ।
प्रमिला भण्डारीकोको शब्द तथा कल्याण सिंहको संगीत रहेको भिडियोमा नारायण रिजालको कोरियोग्राफी, फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण