बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...
शनिबार, १५ कात्तिक २०७७, ०९ : ४१
‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला काठमाडौँ उपत्यकाका बासीहरुका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे हिमालहरु हामी देख्न पाउँछौँ । सायद कोरोनाभाइरसको कारण लामो समयसम्म लागू गरिएको लकडाउन र मानिस तथा सवारीको चहलपहलमा आएको कमी कारण काठमाडौँको आकाश पनि पहिलेको तुलनामा धेरै खुल्ला देख्न पाइन्छ । महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् । हेरौँ केही तस्विरः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण