अध्यादेशबारे छलफल गर्न बूढानीलकण्ठमा काँग्रेस बैठक सुरु
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो दुई बजेबाट बैठम जारी छ। बैठकमा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धि अध्यादेशका सम्बन्ध छलफल भइरहेको छ। अध्यादेशको विरोध जनाएको काँग्रेसले आजको बैठकमा फिर्ताका लागि थप रणनीति बनाउने बुझिएको छ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाका नेता राधेश्याम अधिकारी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्माको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण