एलिजालाई सनिशले भने ‘तिम्रो बानी परेछ’
शनिबार, ११ पुस २०७७, ०७ : ४७
काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को सार्वजनिक भएको छ ।
दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजना रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमकथा बुनिएको छ ।
आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण