संसद विघटनविरुद्ध जसपा नेपालको प्रदर्शन, १० तस्बिरमा हेरौँ
आइतबार, १२ पुस २०७७, १४ : ४७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । अहिले प्रदर्शन जारी छ । प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने जनाइएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण