प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’
मङ्गलबार, ०६ माघ २०७७, २० : ४४
काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश घिमिरेको शब्द र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेशकै नै अभिनय रहेको छ ।
‘प्रिसन्सा हाउस अफ प्रोडक्सन’ ले निर्माण गरेको गीतको भिडियो प्रिन्स्पन कार्कीले निर्देशन गरेका हुन् । नरेश ऐरको छायाँकन र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण