थाल र ग्यासको सिलिन्डरसहित विद्यार्थीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०५ फागुन २०७७, १४ : ५८
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो । निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको हो । अघिल्लो साता निगमले ग्यासको समेत मूल्य वृद्धि गरेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण