कंगना रनौतका कारण फेरि समस्यामा ऋतिक रोशन
शुक्रबार, १४ फागुन २०७७, १० : २१
अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ ।
ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ । सन् २०१६ मा ऋतिक रोशनले कंगनाको अकाउन्टबाट १०० भन्दा बढी ईमेल पठाएको भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा चेकजाँच चलिरहेको छ ।
कंगनाले ऋतिकले मेल पठाएको आरोप लगाउँदै आएको समयमा ऋतिकले मेल नपठाएको भन्दै कंगनामाथि छानबिन गर्न भन्दै मुद्दा दायर गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण