आइपिओको रिजल्ट मात्र हेर्न सकिने नयाँ वेभसाइट
आइतबार, १६ फागुन २०७७, ११ : ४८
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा सञ्चारमाध्यमको वेभसाइटबाट हेर्न नपाउँने व्यवस्था गरेपछि आम लगानीकर्तालाई कहाँबाट आइपिओ नतिजा हेर्ने भन्ने अन्यौल अझै रहेको देखिन्छ ।
यसअघि अनलाइन सञ्चारमाध्यमबाटै हेर्न सकिने व्यवस्था भएकोमा अब भने सिडिएससीले नै आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरेको छ ।
यसका लागि तपाईंले (https://iporesult.cdsc.com.np/) मा क्लिक गरेर हेर्न सकिने छ ।
यसले कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण