भन्सार एजेन्टको परीक्षा जेठ २२ देखि
शुक्रबार, १० वैशाख २०७८, १० : ४०
भन्सार एजेन्टको परीक्षा मिति सार्वजनिक भएको छ । गत चैत १६ गते भन्सार एजेन्टको लागि आवेदन खुला गरिएको थियो । सोही आवेदन अनुसार जेठ २२ गते परीक्षा मिति तोकिएको छ । परीक्षा दिउँसो १ बजे हुनेछ । परीक्षार्थीले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।
विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र, अहिले ६ सय ६० जनाको लागि परीक्षा गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण