संसद बैठकअघि सांसदहरुको पीसीआर परीक्षण, तस्बिरमा हेर्नुहाेस्
बुधबार, २२ वैशाख २०७८, ११ : २३
आज राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखसहित दुबै सदनका सम्पूर्ण सांसद, कर्मचारी, मर्यादापालक लगायतको पीसिआर परीक्षण गरिएको छ ।
यही वैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण