सुजाताले गाइन् हीरा काजीको ‘मिठो धोका’
बिहीबार, ३० वैशाख २०७८, १२ : ५८
काठमाडौँ । लन्डन निवासी गीतकार हीरा काजी थापाको नयाँ गीत ‘मिठो धोका’ सार्वजनिक भएको छ । गीत हीराकाजीले गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार गरेका हुन् ।
नागेन्द्रकै संगीत रहेको गीतमा सुजाता बर्माको स्वर तथा उदयराज पौडेलको एरेन्ज छ ।
गीतको भिडियोमा भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरले अभिनय गरेका छन् । म्युजिक भिडियो पनि हीरा काजीले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण