रुपन्देहीमा १६ हजार बढीले जिते कोरोना, ११ जनाको मृत्यु
सोमबार, ०३ जेठ २०७८, १९ : ४८
बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार ६२८ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण