ताराको गीतमा अमित र क्रीन्चाको रोमान्स
मङ्गलबार, ०४ जेठ २०७८, १९ : ४१
काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा तारा लिम्बुको शब्द र सविन लिम्बुको संगीत तथा एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा अमित सुब्बा र क्रीन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँंकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायाँकन तथा सम्पादन छ ।
प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा बिताएको पल देखाउन खोजिएको छ । भिडियोमा कोरियोग्राफी तथा मेकअप दीपिका श्रेष्ठको रहेको छ । जसमा रंग संयोजन नवीन निरौलाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण