के गायक हेमन्त रानाले विवाह गरेका हुन् ?
बिहीबार, ०६ जेठ २०७८, १० : ०७
गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् ।
पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ ।
राना र अधिकारीको विवाहको तस्बिर शशी रावलले सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् । जसबाट पनि उनीहरुले विवाह गरेको अनुमान लगाउन सकिन्छ ।
नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए । ‘सुन साइँली परदेशबाट म आउला ४० कटेसी रमाउला’ रानाको पछिल्लो हिट गीत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण