प्रतिमा र प्रवीणको नयाँ गीत ‘माया लाइसक्यो’ सार्वजनिक
शुक्रबार, ०७ जेठ २०७८, १६ : ४१
काठमाडौं । गायिका प्रतिमा केसीको गीत ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । गीतमा केसीलाई गत वर्षका नेपाल आइडल फस्ट रनर अप प्रवीण वेडवाल गायनमा साथ दिएका छन् । किसन सुवेदीको शब्द, सिएल शर्माको संगीत रहेको गीतमा कुशल सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियो छायाँंकन, निर्देशन र सम्पादन वीरेन्द्र धामीले गरेका हुन् ।
युवा पुस्ताको माया प्रेमका विषय समेटिएको गीतको भिडियोमा गायक गायिका स्टुडियोमा देखिएका छन् । लामो समयको मेहनत र साधनाले गीत ल्याएको यसबाट आफु निकै उत्साही र आशावादी रहेको गायिका केसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण