१५ विधामा रेस्क्यू म्युजिक अवार्ड बाँडिने
शुक्रबार, ०७ जेठ २०७८, १८ : ३१
रेस्क्यू क्रियशनले ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । गीत संगीतमा विभिन्न १५ विधा समेटेर अवार्ड आयोजना हुन लागेको हो । अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म समावेश हुनेछन् ।
विश्वभर छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयासका साथ तयारी भैरहेको आयोजक समन अधिकारीले बताए । यो वर्षको अन्त्यमा अवार्ड बाँडिने अधिकारीको भनाई रहेको छ ।
यो वर्ष नेपाल र अर्काे वर्ष युरोपमा आयोजना हुने बताइएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड समेत दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण