‘फूलको काँडा’मा आना र सुरजको रोमान्स
बिहीबार, १३ जेठ २०७८, १० : ४३
गायक मानसराज र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘फूल काँडा’को सार्वजनिक भएको छ । राजु अर्यालको शब्द र गायक मानसराजकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।
राजु अर्यालको निर्देशन रहेको भिडियोमा आना ढकाल, सुरज पौडेल, उत्सव भट्टराई र राजन कुँवरको अभिनय देख्न सकिन्छ ।
अस्ट्रेलियाका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा दिन्सन शाहको सम्पादन र जीतन न्यौपाने र सागर तामाङको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण