दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत
आइतबार, १६ जेठ २०७८, १३ : १९
कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले प्रेरित गर्दछ ।
आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न गीत तयार पारेको खड्काले बताए ।
गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा विशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाले स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । भिडियोमा बिभिन्न समयका भिडियो फुटेज प्रयोग गरिएको छ । २०७२ को भूकम्प समयमा पनि खड्काले यस्तै उत्साह जगाउने २ वटा गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण