ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’
शुक्रबार, २१ जेठ २०७८, १८ : १८
काठमाडौं । गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् । अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर रहेको छ ।
गीत ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा तीन दिन अगाडि सार्वजनिक गरेकी छन् । गीत स्टोनसँगै आनी छोइङले पनि गाएकी छन् । गीत निकै कर्णप्रिय छ । गीतको भिडियो पनि बनेको छ । जसमा यी दुई गायिकाको अलवा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण