‘द भ्वाइस अफ नेपाल’मा कर्णराजको प्रवेश
आइतबार, २३ जेठ २०७८, ११ : ५०
कोरोनाको कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ फेरि सुरु भएको छ । शुक्रबारबाट कार्यक्रमको नकआउट चरणमा फेरि सुरु भएको हो ।
शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट चर्चित गायक कर्णराज गिरी र टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । गिरीले यस अगाडि पनि शोमा प्रस्तुति दिइसकेका छन् ।
२ साता रोकिए पछि ‘द भ्वाइस अफ नेपाल ३’को फेरि सुरु भएको हो । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा, तृष्णा गुरुङ शोको कोचमा रहेका छन् । कोच दीप श्रेष्ठ भने कोरोना संक्रमणको कारण अझै अस्पतालमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण