अनुसँग साटे डा.उपाध्यायले मुटु
शुक्रबार, ११ असार २०७८, ०८ : ३६
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायको नयाँ गीत ‘दुई मुटु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत रहेको गीतमा संजय श्रीपालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा गीतकार डा.उपाध्याय र अभिनेत्री अनु शाहलाई प्रस्तुत गरिएको छ । प्रेम र बिछोडको पिडा समेटिएको गीतको भिडियोमा पनि ट्रयाजेटी थिम उठाइएको छ । भिडियोमा डा.उपाध्यायले अनुसँग मुटु साटेका छन् ।
उत्सव दाहालको छायाँंकन र शिलन लम्सालको सम्पादन रहेको भिडियो माइकलले निर्देशन गरेका हुन् ।
गीतकार डा.उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत–संगीतका ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण