पाल्पाको गिट्टिखानी पहिरोमा पुरिएका थप एक जनाको मृत्यु
शनिबार, २६ असार २०७८, १० : १७
असार २४ गते पाल्पाको चौबिस गते विहान पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टिखानीमा गएको पहिरोले घर पुरिएर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार गराइरहेकी ७५ बर्षीया सुन्दरी गुरुङको गएराति साढे ११ बजेको समयमा मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गुरुङको शव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पतालमा ल्याइएको छ । पहिरोमा पुरिएर अन्दाजी ४० बर्षीय बिरबहादुर गुरुङको घटना स्थल मै मृत्यु भएको थियो ।
सोही टोलको रमेश परियार र पुजा परियारका ४ बर्षिय छोरा आरोप परियारलाई प्रहरीले केहि घण्टा पछि मृत्य फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण