बोल्ड लुक्समा अनन्या
मङ्गलबार, १९ साउन २०७८, २० : २५
बलिउड अभिनेत्री अनन्या पाण्डे अक्सर चर्चामा रहने गर्दछिन् । उनको चर्चाको बिषय तस्बिर सुटदेखि फेसनसम्म बन्ने गरेका छन् । हालै पनि उनले नयाँ तस्बिर सुट गराएकी छन् । जुन तस्बिर सामाजिक संजाल चर्चाको बिषय बनेको छ ।
तस्बिरमा अनन्या कालो कलरको टप र स्कर्टमा देखिएकी छन् । कर्ली कपाल र सामान्य मेकअपमा पनि उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् । एक तस्बिरमा उनले एक हातमा ज्याकेट लिएर कारको अगाडि पोज दिएकी छन् ।
चर्चित अभिनेता चङ्की पाण्डेकी छोरी समेत रहेकी अनन्याले बलिउड ‘स्टुडेन्ट अफ द इयर २’ फिल्मबाट डेब्यु गरेकी हुन् । त्यसपछि उनी ‘पति पत्नी और वो’ र ‘खाली पीली’ जस्ता फिल्ममा समेत देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण