जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या...
बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ ।
उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ ।
उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार उनी कलेजकी सबैभन्दा सुन्दर युवती थिइन् । ऐश्वर्याकी साथीले भनिन्, ‘जो पनि ऐश्वर्याका लागि लठ्ठ थिए । तर, ऐश्वर्या भने आफूलाई पढाउने शिक्षकको प्रेममा पागल भएकी थिइन् । उनी फिजिक्स पढाउने शिक्षकलाई मन पराउँथिन् । उनी फिजिक्स शिक्षकलाई आर्कषित गर्न पहिलो सिटमा बस्ने गर्थिन् । तर, उनीहरुको प्रेम यतिमै सीमित भयो ।’
बलिउडमा प्रवेश गरेपछि ऐश्वर्याको सलमान खान, राजीव मुलचन्दानी, बिबेक ओबरोय जस्ता अभिनेतासँग नाम जोडियो ।
सन् १९७३ को नोबेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्ड प्रतियोगिता जितेकी थिइन् । उनले तेलेगु, तमिल, बंगाली र अंग्रेजी भाषाका सुपर हिट फिल्ममा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण