रणवीरको फिल्म ‘सर्कस’ मा दीपिकाको ‘मीनम्मा’को भूमिका दोहोरिने
आइतबार, २७ भदौ २०७८, १० : ५४
बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सर्कस’ मा अभिनेत्री दीपिका पादुकोणको भूमिका दोहोरिने भएको छ ।
फिल्म ‘सर्कस’ मा रणवीरकी श्रीमती दीपिकाको ‘चेन्नई एक्सप्रेस’ मा ‘मीनम्मा’ को भूमिका दोहोरिने भएको हो ।
‘सर्कस’ मा दीपिकाको क्यामियो भूमिका रहनेछ । यो फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ मा आधारित छ । यो फिल्ममा रणवीर र दीपिकाका साथै वरुण शर्मा, पूजा हेगडे र ज्याकलिन फर्नान्डिज आदिको मुख्य भूमिका रहनेछ । फिल्म सन् २०२२ मा रिलीज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण