शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक, नाजिर र अनिताको रोमान्स
शुक्रबार, ०८ असोज २०७८, १३ : ३८
वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईले युगल स्वरमा ‘झिल्के साडी’ बोलको गीत ल्याएका छन् । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा भने नाजिर हुसेन र अनिता गोलेको अभिनय देख्न सकिन्छ ।
त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । गायक शम्भु राईका यस अगाडि दर्जनौं सुपरहिट गीत आएका छन् । चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण