विश्वासको मत पाएपछि मुख्यमन्त्री राउतले गरे जानकी मन्दिरको दर्शन
बिहीबार, २१ असोज २०७८, १७ : ४६
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गरेका छन् । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उनले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गरेका हुन् ।
विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा गई महन्त दासबाट आशीर्वाद ग्रहण गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री राउतले बुधबार प्रदेशसभा २ मा दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । उनी अधिकांश सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण