सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा...