भित्ताको दाग सफा गर्न केएनपीको ब्यूटी गोल्ड वासेबल
सोमबार, ०८ कात्तिक २०७८, १६ : ५१
जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा नयाँ उत्पादन केएनपी ब्यूटी गोल्ड वासेबल ल्याएको छ । भित्तामा लागेका दागहरू सजिलैसँग सफा गर्न सकिने यो पेन्ट नेपालका घरलाई लक्षित गरी लन्च गरिएको केएनपीले जानकारी दिएको छ ।
आकर्षक चमक आउने पेन्ट एन्टी ब्याकटेरियल पनि रहेको र ग्राहकहरूले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्ने कम्पनीले दाबी गरेको छ । साथै, पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) र कम गन्ध निकै कम रहेको बताइएको छ ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन थालेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको दाबी गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी