मलिकाको गलबन्दीमा अल्झिएको कुन्साङ्गको प्रेम
आइतबार, १४ कात्तिक २०७८, १२ : ३३
अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा उनको जोडी कुन्साङ्ग बोम्जोन बनेका छन् । राजनराज शिवाकोटीको स्वर रहेको गीतमा मलिका र कुन्साङ्गको रोमान्स सुहाउँदो देख्न सकिन्छ । राजनराज शिवाकोटीको स्वर, बिनोद बन्जरा र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटी संगीत छ ।
राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाकको कोरियोग्राफी छ । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण