शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस मतदान अन्तिम चरणमा, सभापतिको राति नै गणना हुने

सोमबार, २७ मङ्सिर २०७८, २१ : १०
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको मतदान अन्तिम चरणमा पुगेको छ।  निर्वाचन समितिका अनुसार साढे ८ बजेसम्म ४ हजार ३७ मत गरेको छ भने मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ । 

मतदानस्थल राष्ट्रिय सभागृहमै सभापतितर्फको मतगणना सुरु हुन लागेको हो । काँग्रेसको कुल मतदाता ४ हजार ७४३ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप