मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीको मतगणना : कसको अग्रता ?

बिहीबार, ०१ पुस २०७८, १९ : ०९
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार ७०० मत मत गनिसक्दा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको मत गनिसक्दा विकास लामाले २८९ मत तथा भीष्मराज आङ्देम्बेले ३९७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप