मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खस-आर्य तर्फको सहमहामन्त्रीमा देउवा समूहका राठौर निर्वाचित

शुक्रबार, ०२ पुस २०७८, १६ : ११
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर  २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप