मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको खुला केन्द्रीय सदस्य : फेरि ग्रीन जोनमा गणेश लामा

आइतबार, ०४ पुस २०७८, १६ : १५
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुल्लातर्फ २९९३ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल भएका छन् । 

उनले ११३४ मत ल्याएर ३० औं नम्बरमा आफ्नो स्थान बनाउन सफल भएका छन् । यसअघि उनी अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आएका हुन् । 

उनी विजयकुमार गच्छदार कोटाबाट देउवा प्यानलमा खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप