सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

आइतबार, १८ पुस २०७८, १५ : ०३
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ।  बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । 

बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले जनाएको छ । यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप