जुरेलीको ‘खोजेँ मैले मायालाई’ सार्वजनिक
शुक्रबार, ०६ फागुन २०७८, १४ : ३२
अस्मिता जुरेलीको स्वर रहेको गीत ‘खोजेँ मैले मायालाई’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पनि जुरेलीको अभिनय देख्न सकिन्छ ।
भिडियो समीर मियाले निर्देशन गरेका हुन् । कोय दिलिपको शब्द तथा संगीत रहेको गीत अडियो तथा भिडियो राम्रो भएकोले दर्शकको मनजित्ने विश्वास जुरेलीले गरेकी छन् ।
भिडियोमा बबिन थापामगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण