काठमाडौँ । गायिका शिला राईको ‘उहिलेको माया’ गीत सार्वजनिक भएको छ। अनिल कोयु राईको शब्द र सङ्गीतमा बनेको यो लोकभाका गीतमा शिला राई र अनिलको स्वर रहेको छ। गत बिहीबार...