पर्सा काँग्रेसको जिल्ला अधिवेशन फागुन १९ गते
आइतबार, १५ फागुन २०७८, १९ : १९
नेपाली काँग्रेस पर्सा जिल्लाको अधिवेशन फागुन १९ गते हुने भएको छ । काँग्रेस पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति सदस्यहरुसंगको सहमतिबाट निर्वाचन कार्यतालिका हेरफेर गर्दै फागुन १९ मा निर्वाचन हुने निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिए ।
निर्वाचन अधिकृत केसीका अनुसार फागुन १७ मा मतदाता नामावली प्रकाशित, त्यसपछि उम्मेदवारको मनोनयन पत्र दर्ता, उम्मेदवारको दावी विरोध फिर्ताको समयपछि अन्तिम नामावली तत्काल प्रकाशित गरिने छ । फागुन १९ गते बाल मन्दिर आदर्शनगरमा मतदान हुने उनले बताए । यस्तै सोही दिन मतगणना सुर गरेर परिणाम समेत घोषणा गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण