एमसीसीको विरोधमा साना दलहरुले थप आन्दोलन गर्ने
मङ्गलबार, १७ फागुन २०७८, २० : ४७
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै आएका ६ साना दलले थप आन्दोलनका कार्यक्रम गर्ने भएका छन् । एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका हुन् ।
उनका अनुसार आन्दोलनको बारेमा जानकारी दिन साना ६ दलले बुधबार एक बजे नेपाल प्रज्ञा प्रतिष्ठान पत्रकारको आयोजना गरेको छ । आन्दोलनका थप कार्यक्रम घोषणा गर्न साना दलहरुले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट सरकराले एमसीसी सम्झौता संसदबाट पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण