इटहरीबाट १ जना नक्कली चिकित्सक पक्राउ
मङ्गलबार, २० वैशाख २०७९, ११ : ३०
सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।
आरोपीले बिना अनुमति क्लिनिक सञ्चालन गरेर पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा ठगी गरेको आरोप छ । दुई महिना अघिबाट क्लिनिक सञ्चालन गर्दै आएका रायमाथि इलाज सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण