नेहा कक्कडका श्रीमान् रोहनप्रितको एप्पल वाच, आइफोन र हिराको औँठी चोरी
आइतबार, ०१ जेठ २०७९, ११ : ०१
बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै प्रहरीले यसबारे छानबिन सुरु गरेको छ ।
पंजाबी गायक रोहनप्रित शुक्रबार राती उक्त होटमा बसेका थिए । बिहान उठ्दा उनले टेबलमा रोखेको न घडी थियो न फोन न त औँठी नै थियो । प्रहरीले होटलको सीसीटिभी अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले बताएको छ ।
यस्तै, कर्मचारीसँग पनि सोधपुछ जारी छ । एचपी मंडी शालिनी अग्निहोत्रीले यसबारे पुष्टि गरेकी छिन् । उनले होटलका कर्मचारीसँग सोधपुछ गरिएको जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण