सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा मीना लामा ७७२ मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, १२ : ०३
बुधबार, ०४ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेकी छन् । राप्रपाका उम्मेदवार दीपक सिंहलाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायमै राखेकी हुन् ।

लामाले ११ हजार ७३२ मत प्राप्त गरेकी छन् भने सिंहले १० हजार ९६० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले भने १० हजार ३७० मत प्राप्त गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप